भर्खरैमात्र काठमाडौंमा भूकम्प गयो

काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ ।

आज बिहान ९ बजेर १ मिनेटमा चित्लाङ केन्द्रबिन्दु बनाइ ४.१ म्याग्निच्यूडको भूकम्प मापन गरिएको हो ।२०७२ वैशाख १२ र २९ गतेको भूकम्पको ४ वर्ष बित्नै लाग्दा पनि काठमाडौंमा परकम्प जान छाडेको छैन ।