नेकपाले पथरीशनिश्चरे ९ मा गठन गर्यो जनसम्पर्क कमिटी

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पथरीशनिश्चरे ९ मा जनसम्पर्क कमिटी गठन भएको छ ।


आज भएको ९ नंम्वर शाखा कार्यकर्ता पार्टी प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रमबाट फणिन्द्र कार्की संयोजक र इश्वर चौहान सचिव रहेको २९ सदस्यीय कमिटि गठन गरिएको हो ।


कार्यक्रममा, नेकपाका नेताहरु किशोर राई, गीता तिम्सिना लगायतले पार्टीको देश निर्माणको अभियानलाई दर्विलो वनाउन वडा वडाबाट पार्टीलाई झनै सक्रिय बनाउनु पर्ने बताए ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

पलेटी कसेर खाना खानुका यस्ता चमत्कारि फाइदा

विप्लव समूहका स्थायी कमिटी सदस्य हेमन्त प्रकाश ओलीसहित पाँच नेता पक्राउ

पथरीशनिश्चरे नगर क्षेत्रका योजना चैत मसान्तसम्म सम्झौता हुने

१ सय ५० दलितलाई निःशुल्क झुल वितरण

व्यवसाय दर्ता तथा नविकरण गराउन आव्हान गर्दै पथरीशनिश्चरे नगर द्वारा ५ सय पसल अनुगमन्

खराब सेलिब्रेसनका कारण रोनाल्डो च्याम्पियन्स लिगको क्वाटरफाइनलमा ‘ब्यान’ हुन्छन् ?

नाम फेरो सीके राउतको पार्टीले , अब जनमत पार्टी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा नेकपा नेता योगेश भट्टराईलाई नियुक्त गर्ने तयारी