उर्लावारी बहुमुखी क्याम्पसले चुम्यो क्याम्पसस्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि

मोरङको पथरीशनिश्चरेमा सम्पन्न जिल्लाको क्याम्पसस्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि उर्लावारी बहुमुखी क्याम्पसले हात पारेको छ ।

पथरीशनिश्चरे नगरपालिका कार्यालयको मुख्य तथा नेपाल लिक्र्याेस प्रालि काठमाडौंको सहसहयोगमा किरात राई खेलकुद संघ मोरङले आयोजना गरेको प्रतियोगितामा उर्लावारीले पथरी बहुमुखी क्याम्पसलाई पराजित गरी उपाधि हात पारेको हो ।

वेस्ट अफ थ्रिको आधारमा आज सम्पन्न एकदिने प्रतियोगितामा उर्लावारीले २५–१४, १८–२५ र २५–१५ ले पराजित गर्नपुग्यो ।

समापनका अवसरमा पथरीशनिश्चरे नगरपालिका उपप्रमुख यमुना विष्ट वास्तोला सहितले विजेतालाई नगद १५ हजार तथा उपविजेताले १० हजार सहित कप, ट्रफी, मेडल पुरस्कार प्रदान गरेका छन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

पलेटी कसेर खाना खानुका यस्ता चमत्कारि फाइदा

विप्लव समूहका स्थायी कमिटी सदस्य हेमन्त प्रकाश ओलीसहित पाँच नेता पक्राउ

पथरीशनिश्चरे नगर क्षेत्रका योजना चैत मसान्तसम्म सम्झौता हुने

१ सय ५० दलितलाई निःशुल्क झुल वितरण

व्यवसाय दर्ता तथा नविकरण गराउन आव्हान गर्दै पथरीशनिश्चरे नगर द्वारा ५ सय पसल अनुगमन्

खराब सेलिब्रेसनका कारण रोनाल्डो च्याम्पियन्स लिगको क्वाटरफाइनलमा ‘ब्यान’ हुन्छन् ?

नाम फेरो सीके राउतको पार्टीले , अब जनमत पार्टी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा नेकपा नेता योगेश भट्टराईलाई नियुक्त गर्ने तयारी