हात्तीपाइले विरुद्धको औषधि सेवन गर्ने अभियानमा औषधि सेवन गर्नेको संख्या ५० हजार भन्दा बडी

हात्तीपाइले विरुद्धको औषधि सेवन गर्ने अभियानमा मोरङको पथरीशनिश्चरे नगर क्षेत्रमा औषधि सेवन गर्नेको संख्या ५० हजार नाघेको छ ।

अभियानमा आजका दिनसम्ममा नगरमा ५० हजार २ सय ५८ जनाले औषधि सेवन गरिसकेको नगर स्वास्थ्य संयोजक मुरारी आचार्यले जनाउनु भयो । यसै क्रममा वडा नम्बर ९ का वडाध्यक्ष  भानुभक्त राई तथा अन्य वडा सदस्यले शनिश्चरे स्वास्थ्य शाखामार्फत सञ्चालित अभियानमा वडा नम्वर ९ को औषधि सेवनको अवस्थाका बारेमा अनुगमन गर्नुभएको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

पलेटी कसेर खाना खानुका यस्ता चमत्कारि फाइदा

विप्लव समूहका स्थायी कमिटी सदस्य हेमन्त प्रकाश ओलीसहित पाँच नेता पक्राउ

पथरीशनिश्चरे नगर क्षेत्रका योजना चैत मसान्तसम्म सम्झौता हुने

१ सय ५० दलितलाई निःशुल्क झुल वितरण

व्यवसाय दर्ता तथा नविकरण गराउन आव्हान गर्दै पथरीशनिश्चरे नगर द्वारा ५ सय पसल अनुगमन्

खराब सेलिब्रेसनका कारण रोनाल्डो च्याम्पियन्स लिगको क्वाटरफाइनलमा ‘ब्यान’ हुन्छन् ?

नाम फेरो सीके राउतको पार्टीले , अब जनमत पार्टी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा नेकपा नेता योगेश भट्टराईलाई नियुक्त गर्ने तयारी