शव बोकेर नेपाली सेनाको हेलिकोप्टर ताप्लेजुङ बाट काठमाडौं उड्यो

पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित सात जनाको शव बोकेर नेपाली सेनाको हेलिकोप्टर ताप्लेजुङको सुकेटार विमानस्थलबाट काठमाडौं उडेको छ ।

 

दुर्घटनामा मृत्यु भएका सातै जनाको शवलाई सुकेटर विमानस्थलमा बिहीबार बिहानै ल्याई पुयाएको भएपनि खराब मौसमका कारण शव पठाउन ढिला भएको प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले बताए । मौसम खुल्ने बितिकै शव काठमाडौं पठाइएको हो ।

फुङलिङ नगरपालिका १० को दारेभीरमा बुधबार हेलिकोप्टर दुर्घटना हुँदा संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री रविन्द्र अधिकारीसहित सात जनाको मृत्यु भएको थियो ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

पलेटी कसेर खाना खानुका यस्ता चमत्कारि फाइदा

विप्लव समूहका स्थायी कमिटी सदस्य हेमन्त प्रकाश ओलीसहित पाँच नेता पक्राउ

पथरीशनिश्चरे नगर क्षेत्रका योजना चैत मसान्तसम्म सम्झौता हुने

१ सय ५० दलितलाई निःशुल्क झुल वितरण

व्यवसाय दर्ता तथा नविकरण गराउन आव्हान गर्दै पथरीशनिश्चरे नगर द्वारा ५ सय पसल अनुगमन्

खराब सेलिब्रेसनका कारण रोनाल्डो च्याम्पियन्स लिगको क्वाटरफाइनलमा ‘ब्यान’ हुन्छन् ?

नाम फेरो सीके राउतको पार्टीले , अब जनमत पार्टी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा नेकपा नेता योगेश भट्टराईलाई नियुक्त गर्ने तयारी