यहि बन्यो पर्यटनमन्त्री अधिकारीको अन्तिम कार्यक्रम : हसिलो मुहारमा देखिएका थिए अधिकारी

हेलिकप्टर दुर्घनामा पर्नुअघि नागरिक उड्यन तथा पर्यटनमन्त्री रविन्द्र अधिकारीले चुनडाँडामा संभावित विमानस्थलको अनुगमन गरेका थिए।

त्यतिबेला हाँस्दै खिचिएको तस्बिर नै उनको अन्तिम बन्‍न पुग्‍यो। सम्भावित विमानस्थलको अनुगमनपछि मन्त्री अधिकारीको टोली उडेको थियो। उडान भरेको केहि समयमै हेलिकोप्टर दूर्घटनामा परेको थियो।

दुर्घटनामा परी रविन्द्र अधिकारी, मन्त्री संस्कृति पर्यटन तथा नागरिक उड्ययन, आङछिरिङ शेर्पा : अध्यक्ष यति एयरलाइन्स, वीरेन्द्रप्रसाद श्रेष्ठ उपमहानिर्देशक नेपाल नागरिक उड्ययन प्राधिकरण, अर्जुनकुमार घिमिरे : मन्त्री अधिकारीका पिएसो, युवराज दाहाल, प्रधानमन्त्री कार्यालयका सल्लाहकार, धुब्रदास भोछिभया : इन्जिनियर नेपाल नागरिक उड्न प्राधिकरण, हेलिकप्टर क्याप्टेन : प्रभाकर केसीको दुर्घटनामा मृत्यु भएको थियो।

त्यसलगत्तै सरकारले नेपाली सेनाको उद्धार टोली त्यसतर्फ पठाउन निर्देशन दिएको थियो।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

पलेटी कसेर खाना खानुका यस्ता चमत्कारि फाइदा

विप्लव समूहका स्थायी कमिटी सदस्य हेमन्त प्रकाश ओलीसहित पाँच नेता पक्राउ

पथरीशनिश्चरे नगर क्षेत्रका योजना चैत मसान्तसम्म सम्झौता हुने

१ सय ५० दलितलाई निःशुल्क झुल वितरण

व्यवसाय दर्ता तथा नविकरण गराउन आव्हान गर्दै पथरीशनिश्चरे नगर द्वारा ५ सय पसल अनुगमन्

खराब सेलिब्रेसनका कारण रोनाल्डो च्याम्पियन्स लिगको क्वाटरफाइनलमा ‘ब्यान’ हुन्छन् ?

नाम फेरो सीके राउतको पार्टीले , अब जनमत पार्टी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा नेकपा नेता योगेश भट्टराईलाई नियुक्त गर्ने तयारी