हेलिकप्टर दुर्घटनामा मन्त्री अधिकारीसहित सबैको मृत्यु भएको पुष्टि

ताप्लेजुङमा दुर्घटनाग्रस्त हेलिकोप्टरमा सवार ६ जनाको शव फेला परेको छ । चिन्नै नसकिने अवस्थामा शव फेला परेको छ । फुङलिङ नगरपालिका–१०, काफ्लेपाटीमा भएको दुर्घटनास्थलमा ६ जनाको शव फेला परेको छ।

सो दुर्घटनामा संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारीसहति ६ जनाको मृत्यु भएको हो ।

तेह्रथुमको आठराई स्थित हेलिप्याड निरीक्षण गरी उडेको मन्त्री अधिकारी चढेको हेलिकप्टर दाह्रेभीरमा दुर्घटनाग्रस्त भएको देखेको स्थानीयले प्रहरीलाई खबर गरेका थिए । हेलिकप्टर पाइलट प्रभाकर केसीले उडाएका थिए । एयर डाइनास्टीको उक्त हेलिकप्टरमा मन्त्री अधिकारीसहित प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, नागरिक उड्ययन प्राधिकरणका उप महानिर्देशक वीरेन्द्रकुमार श्रेष्ठ र मन्त्री अधिकारीका सुरक्षा गार्ड अर्जुन घिमिरे थिए ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

पलेटी कसेर खाना खानुका यस्ता चमत्कारि फाइदा

विप्लव समूहका स्थायी कमिटी सदस्य हेमन्त प्रकाश ओलीसहित पाँच नेता पक्राउ

पथरीशनिश्चरे नगर क्षेत्रका योजना चैत मसान्तसम्म सम्झौता हुने

१ सय ५० दलितलाई निःशुल्क झुल वितरण

व्यवसाय दर्ता तथा नविकरण गराउन आव्हान गर्दै पथरीशनिश्चरे नगर द्वारा ५ सय पसल अनुगमन्

खराब सेलिब्रेसनका कारण रोनाल्डो च्याम्पियन्स लिगको क्वाटरफाइनलमा ‘ब्यान’ हुन्छन् ?

नाम फेरो सीके राउतको पार्टीले , अब जनमत पार्टी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा नेकपा नेता योगेश भट्टराईलाई नियुक्त गर्ने तयारी