पीएसएल : सन्दीपको खेल आज, टिममा पर्लान् त ?

पथरीशनिश्चरे । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दिप लामिछाने रहेको लाहोर क्वालेण्डर्सले पाकिस्तान सुपर लिग (पीएसएल) मा आज क्वेटा ग्लाडियटर्सविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।

युएईको सारजाहमा लाहोर क्वालेण्डर्स र क्वेटा ग्लाडियटर्सबीचको खेल नेपाली समय अनुसार बेलुका ५:१५ मा सुरु हुनेछ । र, दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछ ।

ग्लाडियटर्सविरुद्ध सन्दीप टोलीमा पर्ने सम्भावना बलियो रहेको छ । किनकी डेब्यु खेलमा सन्दीपले तीन विकेट लिईसकेका छन् । मुल्तान सुल्तानविरुद्ध सन्दीपले ४ ओभर बलिङ गर्दै ४६ रन दिएर ३ विकेट लिएका थिए ।

सन्दीपको डेब्यु खेलमा क्वालेण्डर्सले ६ विकेटको जित निकालेको थियो ।


Recent Posts

पलेटी कसेर खाना खानुका यस्ता चमत्कारि फाइदा

विप्लव समूहका स्थायी कमिटी सदस्य हेमन्त प्रकाश ओलीसहित पाँच नेता पक्राउ

पथरीशनिश्चरे नगर क्षेत्रका योजना चैत मसान्तसम्म सम्झौता हुने

१ सय ५० दलितलाई निःशुल्क झुल वितरण

व्यवसाय दर्ता तथा नविकरण गराउन आव्हान गर्दै पथरीशनिश्चरे नगर द्वारा ५ सय पसल अनुगमन्

खराब सेलिब्रेसनका कारण रोनाल्डो च्याम्पियन्स लिगको क्वाटरफाइनलमा ‘ब्यान’ हुन्छन् ?

नाम फेरो सीके राउतको पार्टीले , अब जनमत पार्टी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा नेकपा नेता योगेश भट्टराईलाई नियुक्त गर्ने तयारी