फिपराज बेघाको ‘फस्ट लभ’ सार्वजनिक

www.View Tower youtube channel मा ‘फस्ट लभ’ सार्वजनिक गरिएको छ ।


शनिवार राति नेपाली लभ स्टोरी सर्ट मुभि ‘फस्ट लभ’ सार्वजनिक भएको हो । ८ मिनेट ३६ सेकन्डको कथालाई फिपराज बेघाले लेखन तथा निर्देशन गरेका हुन् ।

मुभिमा मदन बेघा, रोजिना धिमाल, सुजना घिमिरे र प्रेम केडी भट्टराईले अभिनय गरेका छन् । पथरीको शान्ति सिमसार, साङ्गा छयोइलिङ गुम्बाको दृश्यलाई मुहासिंह थापामगरले छायाङ्कन गरेर सम्पादन गरेका छन् । दुईजनाको प्रेम कथालाई मुभिमा देखाउन खोजिएको निर्माण पक्षले भ्यू टावरले जनाएको छ ।


Recent Posts

पलेटी कसेर खाना खानुका यस्ता चमत्कारि फाइदा

विप्लव समूहका स्थायी कमिटी सदस्य हेमन्त प्रकाश ओलीसहित पाँच नेता पक्राउ

पथरीशनिश्चरे नगर क्षेत्रका योजना चैत मसान्तसम्म सम्झौता हुने

१ सय ५० दलितलाई निःशुल्क झुल वितरण

व्यवसाय दर्ता तथा नविकरण गराउन आव्हान गर्दै पथरीशनिश्चरे नगर द्वारा ५ सय पसल अनुगमन्

खराब सेलिब्रेसनका कारण रोनाल्डो च्याम्पियन्स लिगको क्वाटरफाइनलमा ‘ब्यान’ हुन्छन् ?

नाम फेरो सीके राउतको पार्टीले , अब जनमत पार्टी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा नेकपा नेता योगेश भट्टराईलाई नियुक्त गर्ने तयारी