जिरिखिम्तीमा बन्नेभो टाइटानिक फन पार्क

पथरीशनिश्चरे, २७ माघ / मोरङ्गको पथरीशनिश्चरे वन तथा सिमसार क्षेत्रबाट पूर्वको आकर्षक पर्यटकीयस्थल वन्ने क्रममा रहेको बेला वडा नम्वर १० को जिरिखिम्तीमा टाइटानिक फन पार्क वन्ने भएको छ ।


विभिन्न सामुदायिक बनले सिमसार संरक्षण सगैँ आन्तरिक पर्यटकलाई आकर्षित गरिरहेको अवस्थामा कृषा इन्भेष्टमेन्टले जिरिखिम्तीमा टाइटानिक फन पार्क र रिसोर्टको आज शिलान्यास गराएको छ । नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले त्यसको उद्घाटन् गर्नुभयो ।

२ बिगाहा क्षेत्रफलमा १० करोड रुपैयाँको लागतमा बन्ने फन पार्क र रिसोर्टले सरकारको पर्यटन हव योजनामा मद्दत पुग्ने र पथरीशनिश्चरेको बेग्लै पहिचान हुने रिसोर्ट्का संचालक जितन कार्कीले बताउनु भयो । कार्कीले सो रिसोर्टमा १५ कठ्ठा क्षेत्रफलमा पोखरी निर्माण गरि विश्व विख्यात टाइटानिक चलचित्रको झल्को दिने संरचना तयार गरिने र सोही संरचना फन पार्क र रिसोर्टको मुख्य आकर्षक हुने उल्लेख गर्नुभयो ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

बहु प्रतिक्षित चलचित्र “पुरानो बुलेट”को ट्रेलर आज सार्वजनिक ( भिडीयो सहित )

युद्धको नजिक भारत–पाकिस्तान : सीमाक्षेत्रमा १४० सैनिक विमान यसरी होमिए !

फिपराज बेघाको ‘फस्ट लभ’ सार्वजनिक

बहु प्रतिक्षित चलचित्र “पुरानो बुलेट”को ट्रेलर आज सार्वजनिक हुने

नगर खेलकुद विकास समितीको आयोजनामा फागुन ७ र ८ गते पथरी शनिश्चरे ८ मा पुरुस भलिबल हुदै

प्रभात सामुदायिक युवा क्लबको अध्यक्ष पदमा युवा समाजसेवी नबिन कार्की सर्बसम्मत चयन

ट्राफिक प्रहरीको सक्रियतामा बसपार्क सरसफाई कार्यक्रम

मृत अवस्थामा मोरङको पथरीशनिश्चरेको जंगलमा भेटिएको शव काठमान्डौकी सावित्रा खतिवडाको भएको पुस्टि