चार दिने दलित पत्रकारिता तथा उद्घोष तालिम सम्पन्न

मोरङको पथरीशनिश्चरे वडा न. ४ मा दलित पत्रकारिता तथा उद्घोष तालिम सम्पन्न भएको छ । आर्थिक वर्ष ०७५÷७६ मा दलित लक्षित कार्यक्रम अन्र्तगत वडाले रु ५०००० विनियोजन गरी कार्यक्रम सम्पन्न गरेको हो ।

माघ २० देखी सञ्चालित कार्यक्रममा ४ न. वडाका २७ जना महिला तथा पुरुषहरुको सहभागीता रहेको थिए । तालिमको प्रशिक्षण तारा लामगादेले गरेका थिए । समापन कार्यक्रमको अध्यक्षता उपभोक्ता समिति संयोजक डिल्ली पौडेलीले गरेका थिए । प्रमुख अतिथि नगर प्रमुख दिलिप कुमार राई, विशिष्ठ अतिथि संबिधान सभा सदस्य लाल ब. मगर, अतिथिहरु वडाअध्य गोविन्द ब. भण्डारी र न्यायीक समिति सदस्य भद्रमान् घिमिरे(विश्वकर्मा) लगायतको उपस्थिति थियो भने कार्यक्रम सञ्चालन राम विश्वकर्माले गरेका थिए ।

तालिमा सहभागिहरुलाई प्रमुख अतिथिले प्रमाणपत्र प्रदान गरेका थिए । अतिथिहरुलाई मायाको चिनो प्रधान पनी अध्यक्ष पौडेलीनै गरेका थिए ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

बहु प्रतिक्षित चलचित्र “पुरानो बुलेट”को ट्रेलर आज सार्वजनिक ( भिडीयो सहित )

युद्धको नजिक भारत–पाकिस्तान : सीमाक्षेत्रमा १४० सैनिक विमान यसरी होमिए !

फिपराज बेघाको ‘फस्ट लभ’ सार्वजनिक

बहु प्रतिक्षित चलचित्र “पुरानो बुलेट”को ट्रेलर आज सार्वजनिक हुने

नगर खेलकुद विकास समितीको आयोजनामा फागुन ७ र ८ गते पथरी शनिश्चरे ८ मा पुरुस भलिबल हुदै

प्रभात सामुदायिक युवा क्लबको अध्यक्ष पदमा युवा समाजसेवी नबिन कार्की सर्बसम्मत चयन

ट्राफिक प्रहरीको सक्रियतामा बसपार्क सरसफाई कार्यक्रम

मृत अवस्थामा मोरङको पथरीशनिश्चरेको जंगलमा भेटिएको शव काठमान्डौकी सावित्रा खतिवडाको भएको पुस्टि