आफूले मन पराएको केटीले आफूलाई मन पराउँछिन् वा पराउदिनन् ? यसरी जान्नुहोस्

संसारमा सबैभन्दा बढी चर्चा भएको कुरा प्रेम नै हो । संसारमा सबभन्दा बढी परिभाषा गरेर पनि परिभाषित हुन नसकेको शब्द शायद ‘प्रेम’ हुनुपर्छ । प्रेमको विषयमा जति गीत र कविता कुनै पनि विषयमा लेखिएका छैनन् । अधिकाँश कथा उपन्यास र चलचित्रको मुख्य विषय पनि प्रेम नै हुन्छ । आज संसारमा जति पनि चलचित्रहरु बनेका छन्, जति जति गीतहरु सुन्नमा आएका छन्, ती सबैमा कुनै न कुनै तरिकाले माया र प्रेमकै भाव र गुणगान गाइएको हुन्छ। तर अझै पनि कसैले प्रेम यो हो रयसकारण हुन्छ भन्न सकेको छैन । बैज्ञानिकहरुले प्रेम किन हुन्छ भन्ने विषयमा विभिन्न तर्क अघि सारेका छन् तर ती पनि सर्वमान्य छैनन् ।

मानिसहरु प्रेम किन हुन्छ र के हो प्रेम भन्ने विषयमा सदियौंदेखि खोज र अनुसन्धान गर्दै आएका छन् । आफूले मन पराएको कुनै केटी वा युवतीले आफूलाई मन पराउँछिन् वा पराउदिनन् जान्ने इच्छा पनि सबैमा हुन्छ । तर जान्ने कसरी – एक अर्कासित पूर्णतया नखुलेसम्म सोझै सोधी हाल्ने वा ‘आइ लभ यू’ भनि हाल्ने अवस्था पनि हुन्न । त्यसैले अनेक व्यक्ति महिनौ द्धिविधामा हुन्छन् । तर यहाँ हामीले केही टिप्स दिएको छौ । यसको आधारले तपाईले चाहेको साथीले तपाईलाई प्रेम गर्छ वा गर्दैन भन्ने कुरा बुझ्न सकिन्छ । उसले तपाईलाई प्रेम गर्छिन् भन्ने कुरा थाहा पाउन भिडियो हेरनुहोस :



Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

बहु प्रतिक्षित चलचित्र “पुरानो बुलेट”को ट्रेलर आज सार्वजनिक ( भिडीयो सहित )

युद्धको नजिक भारत–पाकिस्तान : सीमाक्षेत्रमा १४० सैनिक विमान यसरी होमिए !

फिपराज बेघाको ‘फस्ट लभ’ सार्वजनिक

बहु प्रतिक्षित चलचित्र “पुरानो बुलेट”को ट्रेलर आज सार्वजनिक हुने

नगर खेलकुद विकास समितीको आयोजनामा फागुन ७ र ८ गते पथरी शनिश्चरे ८ मा पुरुस भलिबल हुदै

प्रभात सामुदायिक युवा क्लबको अध्यक्ष पदमा युवा समाजसेवी नबिन कार्की सर्बसम्मत चयन

ट्राफिक प्रहरीको सक्रियतामा बसपार्क सरसफाई कार्यक्रम

मृत अवस्थामा मोरङको पथरीशनिश्चरेको जंगलमा भेटिएको शव काठमान्डौकी सावित्रा खतिवडाको भएको पुस्टि