४ दिने दलित पत्रकारिता तथा उद्घोष तालिम पथरीशनिश्चरे वडा नम्बर ४ सुरु

मात्रिका पौडेल शनिश्चरे ,माग २० / मोरंगको पथरीशनिश्चरेमा दलित पत्रकारिता तथा उद्घोष तालिम उपभोक्ता समिति पस नगरपालिका वडा नम्बर ४ को आयोजनामा आज वाट ४ दिने दलित पत्रकारिता तथा उद्घोष तालिम वडा नम्बर ४ को सभाहलमा सुरु भएको छ ।

पथरीशनिश्चरे नगरपालिकाको मेयर दिलीपकुमार राईले पानसमा बती बालेर सो तालिमको उद्घाटन गर्नुभएको छ ।उट्घाटन कार्यँक्रममा मेयर दिलीपकुमार राईले पत्रकारिता अबसर र चुनौति दुबै भएको हुदा मेहनतका साथ लागेमा सफल पत्रकार बन्न सकिने बताए।

तालिममा वडा नम्बर ४ का ३५ जना दलित पर्तिक्षार्थिहरु सहभागि रहेको तालीममा तारा लाम्घाले प्रशिक्षण दिने जनाईएको छ । उक्त कार्यक्रममा ४ नम्बर वडाका वडाध्यक्ष गोबिन्द बहादुर भण्डारी ,बृहत बिस्वकर्मा समाज प्रेदेस नम्बर १ का उपाध्यक्ष नरेस घतानी ,कार्यपालिका सदस्य भद्रमान बिस्वकर्मा लगायतकाले बोलेका थिए ।

धुर्ब बहादुर रसाइलीको स्वागत र राम बिस्वकर्माको सँञ्चालनमा सम्पन्न उट्घाटन समारोह दलित पत्रकारिता तथा उद्घोष तालिम उपभोक्ता समितिका अध्यक्ष डिल्लीराम पौडलिको अध्यक्षतामा भएको थियो । उक्त कार्यक्रम वडा नम्बर ४ को लक्क्षित् बर्ग लाई छुटायएको ५० हजारको बजेट बाट आयोजना गरिएको हो ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

बहु प्रतिक्षित चलचित्र “पुरानो बुलेट”को ट्रेलर आज सार्वजनिक ( भिडीयो सहित )

युद्धको नजिक भारत–पाकिस्तान : सीमाक्षेत्रमा १४० सैनिक विमान यसरी होमिए !

फिपराज बेघाको ‘फस्ट लभ’ सार्वजनिक

बहु प्रतिक्षित चलचित्र “पुरानो बुलेट”को ट्रेलर आज सार्वजनिक हुने

नगर खेलकुद विकास समितीको आयोजनामा फागुन ७ र ८ गते पथरी शनिश्चरे ८ मा पुरुस भलिबल हुदै

प्रभात सामुदायिक युवा क्लबको अध्यक्ष पदमा युवा समाजसेवी नबिन कार्की सर्बसम्मत चयन

ट्राफिक प्रहरीको सक्रियतामा बसपार्क सरसफाई कार्यक्रम

मृत अवस्थामा मोरङको पथरीशनिश्चरेको जंगलमा भेटिएको शव काठमान्डौकी सावित्रा खतिवडाको भएको पुस्टि