आज नेपालले टी–२० सिरिज अन्तर्गत यूएई विरुद्धअन्तिम खेल खेल्दै : कस्को पल्ला भारि हुने

यूएई विरुद्धको टी–२० सिरिज अन्तर्गत नेपालले आज तेस्रो तथा अन्तिम खेल खेल्दै छ । खेल नेपाली समयअनुसार दिउँसो २ः४५ बजे हुनेछ । पहिलो खेलमा २१ रनले पराजित भएको नेपाल दोस्रो खेलमा भने ४ विकेटले विजयी भएकाे थियाे ।

अाजकाे खेल जुन टोलीले जित्छ उसले सिरिज नै आफ्नो नाममा बनाउने छ । नेपाल सिरिज जित्ने लक्ष्यका साथ तयारीमा बसेकाे छ । एकदिवसीय सिरिज जीतेकाले टी–२० श्रृखला पनि आफ्नो नाममा बनाउन नेपाल तयार छ ।

शुक्रबार भएको टी–२० अन्तर्गतको दोस्रो खेलले पनि नेपाली टाेलीमा आत्मविश्वास बढाएको छ । यसकारण पनि टी–२० सिरिज जित्ने नेपालको सम्भावना उच्च छ । तर, नेपालका ब्याट्सम्यान टी–२० मा गतिलो प्रदर्शन गर्न सकिरहेका छैनन् ।

दोस्रो खेलमा यूएईले दिएको १०८ रनको सामान्य लक्ष्य पछ्याउन पनि नेपाललाई साह्रै गाह्रो भएको थियो । यसले गर्दा निर्णायक खेलमा नेपाली विजयी हुन त्यति सजिलो छैन । यदि भोलि नेपालले सम्हालेर खेल्ने हो भने सिरिज हात पार्ने सम्भावना प्रवल छ



Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

बहु प्रतिक्षित चलचित्र “पुरानो बुलेट”को ट्रेलर आज सार्वजनिक ( भिडीयो सहित )

युद्धको नजिक भारत–पाकिस्तान : सीमाक्षेत्रमा १४० सैनिक विमान यसरी होमिए !

फिपराज बेघाको ‘फस्ट लभ’ सार्वजनिक

बहु प्रतिक्षित चलचित्र “पुरानो बुलेट”को ट्रेलर आज सार्वजनिक हुने

नगर खेलकुद विकास समितीको आयोजनामा फागुन ७ र ८ गते पथरी शनिश्चरे ८ मा पुरुस भलिबल हुदै

प्रभात सामुदायिक युवा क्लबको अध्यक्ष पदमा युवा समाजसेवी नबिन कार्की सर्बसम्मत चयन

ट्राफिक प्रहरीको सक्रियतामा बसपार्क सरसफाई कार्यक्रम

मृत अवस्थामा मोरङको पथरीशनिश्चरेको जंगलमा भेटिएको शव काठमान्डौकी सावित्रा खतिवडाको भएको पुस्टि