बखत र प्रतीभा पछी भाइरल बनेका बिष्णु र सपनाको घर बन्दै ‘भिडियो’

पथरी- पछिल्लो समय भाइरल बनेका बिष्णु मगर र सपना मगरको घर बन्ने भएको छ । चर्चित् बाल गायक अशोक दर्जी र अशोक बाटै भाइरल बनेका अर्का बालक स्मायल धिमाल (भुईकटहरे)को घर निर्माण गरेका पूर्ण वाईबालेनै बिष्णु र सपनाको घर बनाउने भएका हुन् । आबास न भएकालाई आबास दिनु एक मानव धर्म भएको वाईबा बताउछन् ।
बखत बिस्ट र प्रतिभा चौधरीको जोडी भाइरल भए लगत्तै बिष्णु र सपना पनी भाइरल बनेका हुन् ।

भिडियो:



Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

बहु प्रतिक्षित चलचित्र “पुरानो बुलेट”को ट्रेलर आज सार्वजनिक ( भिडीयो सहित )

युद्धको नजिक भारत–पाकिस्तान : सीमाक्षेत्रमा १४० सैनिक विमान यसरी होमिए !

फिपराज बेघाको ‘फस्ट लभ’ सार्वजनिक

बहु प्रतिक्षित चलचित्र “पुरानो बुलेट”को ट्रेलर आज सार्वजनिक हुने

नगर खेलकुद विकास समितीको आयोजनामा फागुन ७ र ८ गते पथरी शनिश्चरे ८ मा पुरुस भलिबल हुदै

प्रभात सामुदायिक युवा क्लबको अध्यक्ष पदमा युवा समाजसेवी नबिन कार्की सर्बसम्मत चयन

ट्राफिक प्रहरीको सक्रियतामा बसपार्क सरसफाई कार्यक्रम

मृत अवस्थामा मोरङको पथरीशनिश्चरेको जंगलमा भेटिएको शव काठमान्डौकी सावित्रा खतिवडाको भएको पुस्टि