पथरी- पछिल्लो समय भाइरल बनेका बिष्णु मगर र सपना मगरको घर बन्ने भएको छ । चर्चित् बाल गायक अशोक दर्जी र अशोक बाटै भाइरल बनेका अर्का बालक स्मायल धिमाल (भुईकटहरे)को घर निर्माण गरेका पूर्ण वाईबालेनै बिष्णु र सपनाको घर बनाउने भएका हुन् । आबास न भएकालाई आबास दिनु एक मानव धर्म भएको वाईबा बताउछन् ।
बखत बिस्ट र प्रतिभा चौधरीको जोडी भाइरल भए लगत्तै बिष्णु र सपना पनी भाइरल बनेका हुन् ।
भिडियो: