सफल हुन चाहनुहुन्छ भने एक पटक अवश्य हेर्नुहोस् ( भिडियोसहित )

दुख तिनै मानिसहरुले पाउने गर्दछन जो जिन्दगीमा केहि पाउनका लागी सानो चोट पनि सहन सक्दैनन् । सानो सानो कठिन परिस्थिति बाट भाग्ने गर्दछन । उनीहरु आफ्नै कारण जीवनमा खुसि हुन सक्दैनन् किनकि खुसि अरुबाट हैन, आफैले आफैलाई दिन सिक्नु पर्छ । जिन्दगीको हरेक पाइलामा साथ् हुने भनेकै आफै हो जहाँ जस्तो सुकै परिस्थितिको पनि सामना गर्नुपर्ने हुन्छ ।

हामी सानो सानो कुरालाई पनि ठुलो बनाएर हेर्ने गर्दछौ र त्यो काम गर्न आट नै गर्दैनौ तर त्यहि कुरालाई सानो बनाएर हेर्ने हो भने त्यो काम गर्न कुनै पनि गाहो हुदैन । यदि तपाइँ सफल हुन चाहनुहुन्छ र अरु भन्दा फरक हुन चाहनुहुन्छ भने तपाइले सानो सानो कुरा वा चोटलाई सहने गर्नुपर्दछ । भिडियो :