छोराछोरीको परिक्षा आउदैछ ? एक पटक अवश्य हेर्नुहोस्

तपाईको छोराछोरीको परिक्षा के नजिकिदै छ ? यदि तपाई पनि आफ्नो छोराछोरीको भविष्यको पिर मानेर उनीहरुलाई जबर्जस्ति पढाउन लगाईरहनु भएको छ भने तपाई गलत हुनुन्छ । किनकि उनीहरुको इच्छा बिपरित जादा उनीहरुको दिमागमा नराम्रो असर पनि पर्न जान्छ ।

छोराछोरीलाई पढाउनु हुदैन भन्न खोजिएको हैन तर सबैलाई एकै किसिमको ज्ञान सहि नहुन सक्छ । यदि तपाई हाम्रो पोस्ट पढेर अलमल्ल पर्नु भएको छ भने हाम्रो यो भिदियोलाई पुरा हेर्नुहोला :