१०० जनाको क्यारिकेचर एकसाथ निकाल्ने अनैठो प्रतिभा – भिडियो हेर्नुस् छक्क पर्नुहुने छ

मोरंङ- भिडियोमा देखाईएको यो प्रतिभा डिजे जोडीको हो । डिल्लीराम ओजा र जिवन भट्टराई क्यारीकेचर गर्न अब्बल रहेका छन् । उनीहरुले नेपालका चलेका कलाकारहरु, पत्रकार तथा नेताहरुको हुबहु आवाज नीकाल्छन् । उनीहरु यतिबेला कमेडियन डिजे जोडीको रुपमा सबैमाझ लोकप्रिय बन्दै गएका छन् ।

डिल्लीराम र जिवन एकसाथ १ सय भन्दा बढिको क्यारीकेचर गर्न सक्छन् । उनीहरुले पूवका थुप्रै स्टेज प्रोग्राममा पुगेर प्रतिभा प्रस्तुत गर्ने गरेको कुरा भिडियोमा जानकारी दिएका छन् । अहिले आएर पूवका स्टेच प्रोगामहरुमा निम्त्तो आउन थालेको डिजे जोडी बताउछन् । उनहरुले भने, ‘बाल्यकालमा यतिकै रेलामा क्चारीकेचर गरियो, अहिले आएर यसैलाई सबैले मन पराईदिनु भएको छ ।’

भिडियो:


Recent Posts

पलेटी कसेर खाना खानुका यस्ता चमत्कारि फाइदा

विप्लव समूहका स्थायी कमिटी सदस्य हेमन्त प्रकाश ओलीसहित पाँच नेता पक्राउ

पथरीशनिश्चरे नगर क्षेत्रका योजना चैत मसान्तसम्म सम्झौता हुने

१ सय ५० दलितलाई निःशुल्क झुल वितरण

व्यवसाय दर्ता तथा नविकरण गराउन आव्हान गर्दै पथरीशनिश्चरे नगर द्वारा ५ सय पसल अनुगमन्

खराब सेलिब्रेसनका कारण रोनाल्डो च्याम्पियन्स लिगको क्वाटरफाइनलमा ‘ब्यान’ हुन्छन् ?

नाम फेरो सीके राउतको पार्टीले , अब जनमत पार्टी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा नेकपा नेता योगेश भट्टराईलाई नियुक्त गर्ने तयारी