हनिमुन मनाउदै गरेका निकले गरे प्रियंकाको समुद्र किनारमा रमाउदै गरेको बिकिनी तस्बिर

२७ पुस , बलिउड अभिनेत्री प्रियंका चोपडा र निक जोनसले जोधपुरको उम्मेद भवनमा विवाह गरेका हुन् । उनीहरुले डिसेम्बरको सुरुवातमा हिन्दू र क्रिस्चियन दुवै विधिअनुसार विवाह गरेका थिए ।

प्रियंका अहिले पति निकसँग क्यारेबियन आइल्याण्डमा हनिमुन मनाइ रहेकी छिन्।

त्यसैबीच निकले प्रियंकाका केहि बिकिनीमा रहेको फोटो शेयर गरेका छन् । निकले प्रियंका बिकिनीमा समुद्र किनारमा पिङ खेलिरहेकी भिडियो पनि इन्स्टाग्राममा शेयर गरेका छन् ।

भारतीय मिडियाका अनुसार यी जोडीले अब लस एन्जल्समा पनि रिसेप्सन दिने भएका छन् ।

 


Recent Posts

पलेटी कसेर खाना खानुका यस्ता चमत्कारि फाइदा

विप्लव समूहका स्थायी कमिटी सदस्य हेमन्त प्रकाश ओलीसहित पाँच नेता पक्राउ

पथरीशनिश्चरे नगर क्षेत्रका योजना चैत मसान्तसम्म सम्झौता हुने

१ सय ५० दलितलाई निःशुल्क झुल वितरण

व्यवसाय दर्ता तथा नविकरण गराउन आव्हान गर्दै पथरीशनिश्चरे नगर द्वारा ५ सय पसल अनुगमन्

खराब सेलिब्रेसनका कारण रोनाल्डो च्याम्पियन्स लिगको क्वाटरफाइनलमा ‘ब्यान’ हुन्छन् ?

नाम फेरो सीके राउतको पार्टीले , अब जनमत पार्टी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा नेकपा नेता योगेश भट्टराईलाई नियुक्त गर्ने तयारी