गाउन र क्यारिकेचरगर्न अब्बल १७ बर्षका राहुल भन्छन् नेपाल आइडल सिजन ३ मा जाने रहर छ ‘ भिडियो सहित्’

मोरंङ- मोरंगको पथरीमा भेटिएका यी युवकको नाम राहुल बस्नेत हो । १७ बर्षका राहुल संग धेरै प्रकारका प्रतिभा रहेको छ ।

राम्रो स्वरका धनि गित पनि राम्रो संग गाउँन सक्ने क्षमता भएका राहुल ९ कक्षामा अध्यनरत बिद्यार्थी हुन् । उनेले गित मात्र गाउदैनन् नेपालका चलेका कलाकार तथा नेताहरुको हुबहु आवाज (क्यारिकेचर) निकाल्न सक्छन । सानै बाट प्रयास गर्दै गर्दा आफुमा गायन क्षमता र क्यारिकेचर गर्ने क्षमता राम्रो हुँदै गएकोउनले बताएक छन् ।

आफ्नो परिवार सबै कला प्रेमी भएकोले गर्दा पनि आफुमा यस्तो प्रकारको क्षमता भएको उनले बताउँछन् । उनि नेपाल आइडल सिजन ३ मा जनाको लागि तयारी गरिरहेको पनी बताउछन् । साँचै अत्यन्तै राम्रो प्रतिभा भएका राहुलको प्रतिभाले सबैलाई चकित बनाउने छ ।


Recent Posts

पलेटी कसेर खाना खानुका यस्ता चमत्कारि फाइदा

विप्लव समूहका स्थायी कमिटी सदस्य हेमन्त प्रकाश ओलीसहित पाँच नेता पक्राउ

पथरीशनिश्चरे नगर क्षेत्रका योजना चैत मसान्तसम्म सम्झौता हुने

१ सय ५० दलितलाई निःशुल्क झुल वितरण

व्यवसाय दर्ता तथा नविकरण गराउन आव्हान गर्दै पथरीशनिश्चरे नगर द्वारा ५ सय पसल अनुगमन्

खराब सेलिब्रेसनका कारण रोनाल्डो च्याम्पियन्स लिगको क्वाटरफाइनलमा ‘ब्यान’ हुन्छन् ?

नाम फेरो सीके राउतको पार्टीले , अब जनमत पार्टी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा नेकपा नेता योगेश भट्टराईलाई नियुक्त गर्ने तयारी