एक पटक सुन्नै पर्ने जिन्दगीका तिता तर सत्य कुराहरु : भिडियोसहित

मानिसहरु आजकल अल्छी लागेको समय कसरि बिताउने गर्दछन ? अवश्य पनि युटुबमा विभिन्न खालका रमाइलो भिडियोहरु हेरेर उनीहरु आफ्नो अल्छीपन हटाउने गर्दछन् । आजकल प्रेममा पर्नु वा सम्बन्ध बिच्छेद हुनु सामान्य बन्दै गईरहेको छ । यस्तै कुराहरुलाई आधार बनाएर Pradip Official च्यानलले मनछुने तथा जिन्दगीका प्रेरक भनाईहरु युटुबमा हाल्दै आइरहेको छ ।

यदि तपाई पनि जिन्दगीका प्रेरक भनाई, गजल, कविता र मनछुने भिडियो हेर्न चाहनु हुन्छ भने Pradip Official च्यानललाइ सब्स्क्राइब् गर्नुहोला र आगामी दिनमा आउने हरेक भिडियो हेर्न नछुट्नुहोला । आज यहाँ हामि एउटा मनछुने मात्र नभएर यथार्थ कुरालाई लिएर प्रस्तुत भएका छौ । हेर्नुहोस् भिडियो :

थप भिडियो हेर्नका लागि यहा क्लिक गर्नुहोस् :

https://www.youtube.com/channel/UCI1IgoSUeMW-SVeJXfi_Z9g?view_as=subscriber