युभेन्टससंग अनुबन्धन भए संगै नयाँ_ नयाँ रेकर्ड बनाउदै रोनाल्डो

क्रिस्टियानो रोनाल्डोले इटालियन सिरिएमा पाँच महिनामै नयाँ रेकर्ड बनाएका छन् । रोनाल्डोले आधा सिजनमा सबैभन्दा बढी गोल गर्ने खेलाडीको रेकर्ड बनाएका हुन् ।

सन् १९८८–८९ मा रुई बारिओस्ले बनाएको १२ गोलको रेकर्ड तोड्दै रोनाल्डोले ले नयाँ रकर्ड बनाएका हुन् । शनिबार राति भएको खेलमा युभेन्टसले साम्पोदोरियालाई २–१ ले हराउँदा दुवै गोल रोनाल्डोले गरे । रोनाल्डोले एक गोल भने पेनाल्टीबाट गरेका थिए ।

रोनाल्डोको रेकर्ड भने आफूले तोड्न सकेनन् । उनले सन् २०१० मा एक क्यालेन्डर वर्षमा ५० गोल गरेका थिए । रोनाल्डो यसै सिजन स्पेनिश क्लब रियाल मड्रिडबाट सिरिए गएका थिए । एजेन्सी 


Recent Posts

पलेटी कसेर खाना खानुका यस्ता चमत्कारि फाइदा

विप्लव समूहका स्थायी कमिटी सदस्य हेमन्त प्रकाश ओलीसहित पाँच नेता पक्राउ

पथरीशनिश्चरे नगर क्षेत्रका योजना चैत मसान्तसम्म सम्झौता हुने

१ सय ५० दलितलाई निःशुल्क झुल वितरण

व्यवसाय दर्ता तथा नविकरण गराउन आव्हान गर्दै पथरीशनिश्चरे नगर द्वारा ५ सय पसल अनुगमन्

खराब सेलिब्रेसनका कारण रोनाल्डो च्याम्पियन्स लिगको क्वाटरफाइनलमा ‘ब्यान’ हुन्छन् ?

नाम फेरो सीके राउतको पार्टीले , अब जनमत पार्टी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा नेकपा नेता योगेश भट्टराईलाई नियुक्त गर्ने तयारी