स्पेनिस ला लिगामा मेसीको लगातार गोल गर्ने क्रम जारि :बार्सिलोनाको जितमा मेसी र डेम्बेलेले गरे गोल

स्पेनिस ला लिगामा बार्सिलोनाले ४ अंकको अग्रता लिएको छ। शनिबार भएको खेलमा बार्सिलोनाले सेल्टा भिगोलाई हराउँदै ४ अंक अग्रता लिएको हो।

बार्सिलोनाले सेल्टा भिगोलाई २–० गोलले पराजित गरेको हो। बार्सिलोनाका लागि उस्मान डेम्बेलेले खेलको दशौं मिनेटमा पहिलो गोल गरे। लिओनल मेसीले खेलको ४५ मिनेटमा दोस्रो गोल गरे।

लिगको अर्को खेलमा दोस्रो स्थानको एट्लेटिको म्याड्रिडले स्प्यान्योललाई १–० गोलले हरायो।लिगको शीर्ष स्थानको बार्सिलोनाले १७ खेलबाट ३७ अंक जोडेको छ। दोस्रो स्थानको एट्लेटिकोको ३४ अंक छ। एक खेल कम खेलेको सेभिल्लाको ३१ र रियल म्याड्रिडको २९ अंक छ।


Recent Posts

पलेटी कसेर खाना खानुका यस्ता चमत्कारि फाइदा

विप्लव समूहका स्थायी कमिटी सदस्य हेमन्त प्रकाश ओलीसहित पाँच नेता पक्राउ

पथरीशनिश्चरे नगर क्षेत्रका योजना चैत मसान्तसम्म सम्झौता हुने

१ सय ५० दलितलाई निःशुल्क झुल वितरण

व्यवसाय दर्ता तथा नविकरण गराउन आव्हान गर्दै पथरीशनिश्चरे नगर द्वारा ५ सय पसल अनुगमन्

खराब सेलिब्रेसनका कारण रोनाल्डो च्याम्पियन्स लिगको क्वाटरफाइनलमा ‘ब्यान’ हुन्छन् ?

नाम फेरो सीके राउतको पार्टीले , अब जनमत पार्टी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा नेकपा नेता योगेश भट्टराईलाई नियुक्त गर्ने तयारी